काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्।
योसँगै उनी नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गर्ने आठौं खेलाडी बनेका छन् ।
उनले ३२ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
उनले १२औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
उनी ८२ रन बनाएर खेलिरहेका छन् । लुम्बिनी ३ विकेटको क्षतिमा १४३ रन बनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts