श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

कञ्चनपुर । आफ्नै श्रीमती ३० वर्षीया ज्योती बिष्टको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

नरेन्द्र सिंहले मादक पदार्थ सेवन गरी हँसिया प्रहार गर्दा ज्योतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *