काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे रिहाइकाे माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले राजनीति प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गरलगायतका पम्प्लेट बोकेका थिए ।









