
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टाईटल स्पोनसर सिद्धार्थ बैक खेल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को टाईटल स्पोनसर सिद्धार्थ बैक रहेको छ ।
आज काठमाडौं एक होटेल मा आयोजक क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गरेर खेल बारे जानकारी दिएको हो ।
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच