काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । साथै पार्टीको सांगठनिक गतिविधि र संघर्षका कार्यक्रमहरुबारे पनि छलफल हुने बताइएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts