नेपाली कांग्रेसको मेची-महाकाली ‘युवा सङ्कल्पयात्रा’ सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता

युवा संकल्प यात्रा बारे पत्रकार सम्मेलनमार्फत जानकारी गराईंदै । तस्बिर : मानबहादुर विश्वकर्मा/हिटा

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची-महाकाली ‘युवा सङ्कल्पयात्रा सुरु भएको छ । काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ ।

ADVERTISEMENT

कांग्रेसका क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकीका अनुसार यात्रा इटहरी-लहान-जनकपुर-लालबन्दी-वीरगञ्ज-भरतपुर-लमही- वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज