गोरखा । यति बेला सबै तिर चाडपर्व लागेको छ । शहरमा होस की गाउँघर सबै तिर मखमली, गोदावरी, सयपत्री फुलेको छ ।
यही सदर्भमा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको पर्यटकीय गाउँ नम्की र सिरानडाँडामा पनि ढकमक्क सयपत्री फूलको छ ।
तामाङ जातिको बाहुल्यता रहेको सो नम्की र सिरानडाँडा गाउँमा अहिले भने आन्तरिक पर्यटकको बाक्लो आगमन हुने गरेको छ ।
पर्यटक व्यवसायका लागि होमस्टे, परम्परागत शैलीमा निर्माण गरिएको घरहरूको व्यवस्था रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts