रवि लामिछानेका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । रवि लामिछानेका समर्थकहरुले काठमाडौंमा पनि प्रदर्शन गरेका छन् । राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाका नेता कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि शुक्रबार समातिएपछि शनिबार दिउँसो काठमाडौंको माइतीघरमा रास्वपाका नेता र कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

ADVERTISEMENT

सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरेको उनीहरूले आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितको ८७ अर्ब खोइ’ प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज