
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजत खारेज गरेको छ । कम्पनीसँग कुनै व्यक्ति वा संस्थाको लेनदेन बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकको विनिमय विभागमा लिखित जानकारी दिन पनि केन्द्रीय बैंकले सूचित गरेको छ ।
सोे अवधिमा उजुरी नआए सेवा रेमिटको बैंक जमानत फुकुवा हुने बताइएको छ । कम्पनीको बैंक जमानतले खामेसम्म मात्रै हिसाब मिलान गरिनेसमेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच