
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले थिङलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।
यसअघि त्रिलोकध्वज जोशीले २०८० साउन २५ गते राजीनामा दिएपछि कायममुकायम सिइओको जिम्मेवारी विपिनराज पोखरेललाई दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच