काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले थिङलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।
यसअघि त्रिलोकध्वज जोशीले २०८० साउन २५ गते राजीनामा दिएपछि कायममुकायम सिइओको जिम्मेवारी विपिनराज पोखरेललाई दिइएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts