कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३, जोनापुरमा सखिय नृत्य देखाउँदै थारु समुदायका युवती । दसैँको टीकापछि थारु समुदायमा घरघरमा पुगेर सखिया नृत्य देखाउने चलन छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।