काठमाडौं । एक्साइड इण्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर ल्याएको छ । अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्री साट्दा तीन सय पाँचदेखि देखि पाँच सय पाँच रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी एक सय २० भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत् क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत् क्यासब्याक प्राप्त गर्न आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत् सिप्रदी स्टार्स एपमा दर्ता गराएको हुनुपर्नेछ । एक्साइडले अटोमेटिभ, दुर्ईपांग्रे, इन्भर्टर तथा सोलार ब्याट्री उत्पादन गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts