
काठमाडौं । थली तेक्वान्दो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रञ्जित डंगौरालाई सम्मान गरेको छ । सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्दै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा रन्जितलाई सम्मान गरिएको डोजाङले जनाएको छ ।
भारतको गोवामा जुन २१ देखि २३ तारिखसम्म भएको उक्त प्रतियोगितामा रञ्जितले पुरुष सिनियर ८० केजिमुनि तौलसमूहमा स्वर्ण जित्नुभएको थियो । थली तेक्वान्दो डोजाङका प्रमुख युमाशद्धंकर लामाले रञ्जितलाई एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच