काठमाडाैं । आज परेको नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।















देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता