काठमाडौं । दीपक शर्मा निर्देशित सिरियल ‘दले दाइ’लगायत झण्डै आधा दर्जन सिरियलमा काम गर्नुभएकी अभिनेत्री आशा भुसाल माधवराज खरेलको निर्देशनमा बनेको लघु चलचित्र ‘मृत्युकोष’को छायांकनमा व्यस्त हुनुहुन्छ ।
चलचित्रमा एकजना मानिसले आफ्नो जीवनको उत्तरार्धमा आएर भोग्नु परेको समस्यालाई उठान गरिएको निर्माता कमला जोशीले बताउनुहुन्छ ।
‘मृत्युकोष’मा आशासहित तेज गिरी, लिगेश भट्टराई, गीता अधिकारी, प्रवण भुसाल, शान्तिप्रिय, राजन थापा, सौरीका खरेल, राधिका खरेललगायतको अभिनय छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts