काठमाडौं । नारायण थापा र आश्मा दुलालको स्वर रहेको तीज गीत ‘सोह्रै सिंगार लाएँ’ सार्वजनिक भएको छ । दिनशेराज पुरीको शब्द, राजेन्द्र बजगाईंको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजयराज भुर्तेलको निर्देशन र अनुप डंगोलको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौलालगायतको अभिनय रहेको छ । सन्तोष तामाङको डिओपी रहेको भिडियोमा विजयकै सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा