काठमाडौं। मनाङमा शनिबार बिहानै भूकम्प गएको छ । बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता