काठमाडौं । भारतको उदयगिरी गुफालाई हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण स्थान हो । मध्य प्रदेशमा पर्ने यो गुफालाई भगवान् शिव र विष्णुको वासस्थान रहेको गुफाको लिने गरिन्छ ।
गुप्त युगको एक मात्र प्रमाणको रुपमा भारत सरकारले यसलाई सुचिकृत गरेको छ । हिन्दुसंगै जैन धर्म मान्ने मानिसहरुको लागि यो महत्वपूर्ण धार्मिक स्थलको रुपमा रहेको छ ।















देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता