
काठमाडौं । वरिष्ठ लोकगायक रामप्रसाद खनालको तीज गीत ‘मौलिक र सन्देशमूलक तीज गीत’ सार्वजनिक भएको छ । मौलिक दोहोरी शैलीमा तयार गीतमा रामप्रसाद खनाल, राजु परियार, नवीन पौडेल, कमला पोखरेल, प्रतिमा विश्वकर्मा, मीना लामा, मञ्जु विक, यमप्रसाद न्यौपाने, दीपिकालगायतको स्वर छ । गीतको शब्द तथा संगीत र एरेञ्ज रामप्रसाद खनालले लेख्नुभएको हो ।
विदेशिएका युवा र उसका बाबुआमाको पीर र समस्यादेखि सामाजिक सञ्जालसम्मको प्रभावसम्मका विषय गीतमा उठाइएको छ । रामप्रसादकै निर्देशन रहेको भिडियोको छायांकन तथा सम्पादन तारकान्त बिकेले गर्नुभएको हो । भिडियोमा गायक गायिकालाई लाइभ दोहोरी शैलीमा गीत गाउँदै गरेको देखाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच