काठमाडौं । विगत २८ वर्षदेखि बिमा सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले ‘खेर नजाने यात्रा’ बिमा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै (ट्राभल मेडिकल इन्स्योरेन्स प्लान)अन्तर्गत ‘खेर नजाने यात्रा’ बिमा योजना ल्याएको हो ।
योजनाअन्तर्गत देशबाहिर यात्रा गर्दा होस् या देशभित्र सुरक्षित हुन सक्ने कम्पनीले जनाएको छ । देशबाहिर यात्रा गर्दा हुने विभिन्न प्रकृतिका अप्रत्यासित र आपत्कालीन खर्च जोखिम बहन कम्पनीले गर्नेछ । वैदेशिक यात्रामा रहँदा अनेकन सुविधाका साथै यात्राबाट स्वदेश फर्किंदासमेत महिनांैसम्म पनि थप स्वास्थ्य उपचार र दुर्घटना बिमाको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts