हेटौंडा । मकवानपुरको राक्सिराङमा खाल्टोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुने जिल्लाको राक्सिराङ गाउँपालिका -६ सिलिङगे बस्ने शेर बहादुर प्रजाको छोरी (हाल नाम नखुलेको) ३ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साझ ७ बजेको समयमा घरबाट अन्दाजी २५ मिटर नजिकमा रहेको पानी ट्याङकी बनाएको पुरानो खाल्टोमा जमेको पानीमा डुवी मृत अवस्थामा भेटिएको हो।
घटनाबारे जानकारी हुना साथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा सोको सहितको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिइएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts