हेटौंडा । घरको दोस्रो तलाको बरण्डाबाट लडेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७६ वर्षीया शंखमाया लामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार आज बिहान ४ बजेको समयमा हेटौंडा -४ हुप्राचौरस्थित ओम्याक्स हल अगाडी आफ्नै घरको दोस्रो तलाको बरण्डाबाट लडेकी उनकाे घटनास्थलमै मृत्यु हो ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच