सिन्धुली । सिन्धुलीमा जंगली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहनुभएको छ ।
सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जंगली माहुरीको टोकाइबाट घाइते हुनुभएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts