बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक जना गम्भिर घाइते भएका छन् ।
जिल्लाको बारबर्दिया नगरपालिका-९ बैदि चोक देखि खैरेनी तर्फ जाने बाटोको जंगलमा च्याउ टिप्न गएका सोहि स्थानका २४ वर्षिय चन्द्रबहादुर कसेरालाई बाघले शुक्रवार विहान ८ वजेतिर आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट शरिरका विभिन्न भागमा चोट लागेका कसेराको कोहलपुर मेडिकल कलेजमा उपचार चलिरहको वडाध्यक्ष देबेन्द्रकुमार विष्टले बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts