अखण्ड अग्नि प्रज्वलित भइरहने ‘रेसुङ्गा यज्ञशाला’

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मी जिल्लाकाे धार्मिक तथा ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गमा रहेको "रेसुङ्गा यज्ञशाला" आकर्षक तरिकाले सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित छ ।

ADVERTISEMENT

रेसुङ्गाकै ठूलो मन्दिर यज्ञशालाभित्र हवन कुण्डमा अखण्ड अग्नि प्रज्वलित भइरहन्छ । श्रावण महिनामा यस क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?