लीला गिरीद्वारा एमाले लुम्बिनी संसदीय दलको नेताबाट राजिनामा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिनुभएकाे छ । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताउनुभयाे ।

लुम्बिनी प्रदेशमा काँग्रेस एमालेकाे गठबन्धनमा सरकारले संसदीय दलकाे नेताकाे हैसियतले लिला गिरी मुख्य मन्त्री भएपनि पार्टी महासचिव शंकर पाेखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यलाई मुख्य मन्त्री बनाउनु भएकाे थियाे।

ADVERTISEMENT

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिनुभएकाे हाे । एमाले नेतृत्व गर्दै मुख्यमन्त्री आचार्यले आज सपथ लिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?