चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक भत्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको उक्त पुल भत्किएको थियो । बिहान १० बजेसम्म शनिवार उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधन निकालेका थिए ।

ADVERTISEMENT
  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?