नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । बर्दघाट १४ बसोबास बस्ने बर्ष २० की सोनिया खनालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
सर्पले टोकेपछि स्थानिय सरोज मेडिकलमा सामान्य उपचार पश्चात पृथ्वी चन्द्र जिल्ला अस्पताल पुर्याइएपछि डाक्टरले मृत घोषणा गरेका थिए
खनाललाई बिहान ३ बजेकाे समयमा बायाँ खुट्टामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts