चितवन । पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन्।
मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।
मगर साउन २ गते अस्पताल भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts