
काठमाडौं । नेकपा (एमाले) ले मंगलवारका लागि सचिवालय बैठक बोलाएको छ ।
कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा मंगलवार मध्यान्ह १२ बजे बस्ने छ ।
बैठकमा समासामयिक राजनीति घटना तथा पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयमा छलफल गरिने बताइएको छ ।
एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरणका विषयमा सहमति भइसेको छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच