हास्यकलाकार मनाेज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । हास्यकलाकार मनाेज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् । पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी ढकाललाई प्रहरीले आइतवार पक्राउ गरेको हाे ।

ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

प्रहरीकाअनुसार दलबलसहित ढकाल आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *