बबई नदीमा महिलाको शव फेला

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दियामा एक जना महिलाको शव फेला परेको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं २ बैरियाघाट स्थित बबई नदिको बीच भाग एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले अन्दाजी ३० देखि ३५ वर्षको पहिचान नखुलेको शव फेला परेको बताउनु भयो ।

ADVERTISEMENT

उक्त शव हाल बर्दिया जिल्ला अस्पताल गुलरियाको शव घरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज