काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जसका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा सानिमा जिआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआइसी इन्स्योरेन्सका ५० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts