काठमाडौं । आज विश्व बाल श्रम विरुद्धको दिवस । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु कानुनी रूपमा अपराध मानिन्छ ।
यही सन्दर्भमा कानुनको पालना गराउने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका २ जना बालबालिकाहरुको उद्धार गरेको छ ।
सिंहदरबार एक चमेना गृहबाट उद्धार गरिएको सो बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts