चितवन । चितवनमा रुखबाट लडेर आइतबार एक जनाको मृत्यू भएको छ ।
कालिका नगरपालिका वडा नं–८ स्थित उदयपुर सामुदायिक वनमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको हो ।
कालिका–८, चिसापानी बस्ने ५४ वर्षीय लालजङ्ग गुरूङको सालको रुखमा चढी घाँस झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts