
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बिरामी भएपछि विश्वासको मत लिने वा नलिने अन्योल बनेको छ ।
विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएसँगै विश्वासको मत लिने वा नलिने भन्नेमा अन्योलता बढेको जनाइएको छ।
बुधबार विश्वासको मत लिने तयारी गर्नुभएको यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराउनु भएको छ ।
३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच