काठमाडौं । विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरुले आज पनि माइतिघरबाट बानेश्वरसम्म र्याली गर्दै बानेश्वरमा निषेधित क्षेत्रमा प्रदर्शनी गरेका छन् ।
पीडितहरूले सहकारी ठगलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सहकारी पीडितले थाल ठटाउँदै प्रदर्शन गरेका छन् ।












This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts