काठमाडौं । सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस-टी ट्याक्सी निःशुल्करूपमा दर्ता गर्ने गरी सम्झौता भएको छ । सम्झौताअनुसार साउनसम्म एक्सप्रेस-टी ट्याक्सी खरिद गर्ने चालकले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन् ।
पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवाअन्तर्गत सबै विद्युतीय गाडी रहेका छन् । उक्त सहकार्यले एक्सप्रेस-टी ट्याक्सी ग्राहकले सजिलै निःशुल्क पठाओमा आबद्ध हुन सक्नेछन् भने यात्रुले सजिलै विद्युतीय ट्याक्सीमार्फत् आरामदायी यात्रा गर्न सक्ने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts