झापा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका ५ मा बुधबार शाखा सञ्चालनमा ल्याएको हो । बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले शाखा उद्घाटन गर्दै नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताउनुभयो । पछिल्लो शाखासँगै बैंकको शाखा संख्या दुई सय ७२ पुगेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements