काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ ।
स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ । बैठकमा नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले आज पनि बैठ बस्न लागेको हो ।
आज साँझ पोलिटब्युरो बैठक बस्नेछ । बैठकमा केन्द्रिय कमिटीको बैठकमा छलफल गरिने कार्यसूचि अनुमोदन गर्ने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता