
काठमाडौं । कुमारी बैंक र बसुन्धरास्थित कान्तिपुर डेण्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले उक्त अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउन सक्ने भएका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिएबापत कुनै भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडी, सामान्य डेण्टल सेवामा कान्तिपुर डेण्टल अस्पताल काठमाडौं तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयबाट सेवा लिँदा १० प्रतिशत, विशेष डेण्टल सेवामा सात प्रतिशत, सामान्य सेवामा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच