धादिङ । धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम भोलि (शनिबार) बिहान ६ बजे खोलिने भएको छ । ड्याम साईटको मर्मत कार्य गर्नु पर्ने भएकाले ड्याम खोल्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts