बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ बाट

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 1 min

हेटौंडा । बागमती प्रदेश अधिवेशन वैशाख ३१ गते हुने भएको छ। बिहिवार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो ।

बागमती प्रदेश अधिवेशन वैशाख ३१ गते १ बजे गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

त्यसैगरी नीति तथा योजना आयोगमा दिपेन्द्र श्रेष्ठलाई नियुक्ति गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी आज बसेको बैठकले खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वकृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?