हेटौंडा । बागमती प्रदेश अधिवेशन वैशाख ३१ गते हुने भएको छ। बिहिवार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो ।
बागमती प्रदेश अधिवेशन वैशाख ३१ गते १ बजे गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी नीति तथा योजना आयोगमा दिपेन्द्र श्रेष्ठलाई नियुक्ति गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी आज बसेको बैठकले खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वकृत गरेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts