
काठमाडौं । अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ भएको छ ।
बस्नेतकी पत्नी करिश्मा केसीले भैसीपार्टीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे छोरीलाई जन्म दिएकी हुन् ।
चलचित्र निर्देशकसमेत रहेका सोलोनका पिता शोभित बस्नेतका अनुसारा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच