भोजपुर । २३ औँ बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले पनि वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
इस्योरेन्सले भोजपुर सदरमुकाममा रहेको विद्योलय माध्यामिक विद्यालयको परिसरमा वृक्षारोपणको आयोजना गरेको भोजपुर प्रमुख दिपक बस्नेतले बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी, इस्योरेन्सका कर्मचारी, अभिकर्ता लगायतको सहभागिता रहेको थियो । इस्योरेन्सले सामाजिक उत्तरदायित्व बहन गर्दे विद्यालय परिसरमा बृक्षरोपणको आयोजना गरेको बस्नेतको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts