काठमाडौं । लायन्स इन्टरनेसलन डिस्ट्रिक ३२५ डीको हालै सम्पन्न दोेस्रो वार्षिक अधिवेशनबाट लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिकको लायन वर्ष २०२४-२०२५ का लागि डिस्ट्रिक गभर्नरमा लायन सुरेन्द्रप्र्रकाश बालय चयन हुनुभएको छ । प्रथम भाइस डिस्ट्रिक गभर्नरमा लायन महेश आचार्य, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन योगराज कँडेल शर्मा निर्वाचित भएका छन् ।
सो अवसरमा डिस्ट्रिक गभर्नर (इलेक्ट) क्याबिनेट सचिव पदमा लायन राजेन्द्र दुलाल र डिस्ट्रिक क्याबिनेट कोषाध्यक्षमा लायन मन्दर शिखर मनोनीत हुनुभएको छ । सो अवसरमा डिस्ट्रिक गभर्नर लायन्स रमेश लामाले यस वर्ष डिस्ट्रिक तयार भएको सर्वसम्मति लायन लिडरप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts