सर्लाही ।भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका १ बाराउद्योरणस्थित गाउँमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको बताउनु भयो । सुरक्षा अधिकारीहरु अहिले घटनास्थलमा छन् ।
एसपी खनालका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट ६६ घर जलेका छन् । आगलागीको पूरा विवरण आउन बाँकी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता