
काठमाडौं । टी-२० सिरिजमा वेस्ट इन्डिज 'ए' विरुद्धको चौथो खेलको पावर प्लेमै नेपालले दुवै ओपन गुमाएको छ ।
नेपालका ओपनर आसिफ शेख पहिलो ओभरको दोस्रो बलमै आउट भए।
वेस्ट इन्डिजका म्याथ्यु वाल्टर फोर्डको बलमा आसिफ पभिलियन फर्किएका हुन् । पावर प्लेको तेश्रो ओभरका अन्तिम बलमा ओपन कुशल भुर्तेल पनि बोल्ड भए । भुर्तेल व्यक्तिगत एक रनमा आउट भए।
नेपालले वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच